Skip to main content
nehaang sir avatar

nehaang sir

@nehaangsir

67,939

سبسکرائبرز

Advertisement
PostWhatsAppReddit
Advertisement

ویوز

12,623,937

ویڈیوز

1,296

API

67,900

70K

2,061
Advertisement

لائیو YouTube سبسکرائبر کاؤنٹر

Loading Advanced Analytics...

Advertisement

nehaang sir

मैले बनाएका जति पनि भिडियोहरु छन् , ति कुनै काल्पनिक भने पक्कै होइनन्, मेरो आफ्नो जीवनको कति पय समयहरु यस्ता छन् जुन सम्झनामा बिस्तारै मधुरो हुदै जाने छन्, जीवनको कयौ बसन्तहरु पार गर्दै जादा परिवारलाई भन्दा यी भाईहरु संग मेरो जीवन व्यतित गरि सके । कहिले काही त् लाग्छ उनीहरुले बिर्सेर जालान् यी समयहरु तर मैले जस्तो धमिलो याद हरुलाई साउती मार्दै सम्झन नपरोस भन्ने लागेर भिडियोहरु बनाउन थाले, जस कारण उनीहरुको याद सदा सर्बदा ताजा बनि रहोस, ए उमेरमा त मा पनि यस्तो थिए भनेर भन्नु भन्दा लु हेर भनेर यो व्यतित गरेका समयहरुलाई देखाउन र फेरी महसुस गर्न पाउन् भन्ने मेरो विचार हो ।

उमेर समय संगै बगी जान्छ, तर याद लाई चाँही यसरि भए पनि कैद गरेर सदै जवान नै राखुम है .....

बिस्तारै समय मिलेको खण्डमा आफ्नो परिवारसंगको पनि भिडियो ल्याउने कोसिस गर्ने छु । त्यो बेला सम्मन् आशा छ यँहाहरुले सधै साथ , हौसला र माया दिरहनु हुनेछ ।

साथै मेरो दोस्रो सानो youtube channel : aargen gaming लाइ पनि माया गरिदिनु होला ।

-धन्यबाद

नेहांग सर (गणेश राई)

Advertisement

Embed

YouTube سبسکرائبرز، ویوز، کریئٹر موازنہ اور سنگ میل ریئل ٹائم میں ٹریک کریں۔

ویڈیوز

Argentina world 🏆🤣 #nehaang_sir #britishgurkhaarmy #funny #keeploving #humor #funnymemes #dance

Uploaded

282

ویوز

10

Likes

0

Comments

Advertisement

About RealtimeSubCount.com

YouTube سبسکرائبرز، ویوز، کریئٹر موازنہ اور سنگ میل ریئل ٹائم میں ٹریک کریں۔

FAQ